बाल बचतकर्ताहरुको जन्मदिनको अवसरमा चैत्र महिनामा संस्थाबाट जमोत्सव उपहार
यस संस्थाको बाल सदस्य भई कारोबार गर्नुहुने बाल बचतकर्ताहरुको जन्मदिनको अवसरमा चैत्र महिनामा संस्थाबाट जमोत्सव उपहार ( स्टेशनरी सामान ) ग्रहन गर्दै बाल बचतकर्ता तथा अभिभावक ।
English
Nepali
